Sunday, June 23, 2019

Rain cladded World Cup



On Sunday, India thrashed Pakistan (Pak) once again as they used to do at least in World Cups (WC) in a rain affected match. 

DLS modified target was 305 but poor batting Pak could only get 212. The only positive thing the Pak could take from that game should be pacer Mohammad Amir's lethal attacks - starting the first over with a maiden. He got Rohit Sharma, he got Dhoni, and basically he did his job pretty well. 

But Pak batsmen seemed distracted and fell apart quite easily. Only second wicket partnership was worth seeing. Even that was slow and never threatened India strongly.
So that’s about the famous and blood bathed India Pak clash aided by political and military unrests between them.

Saturday, June 15, 2019

अफगानको खुलित्त परेको वल्र्डकप

४ वटा खेल्दा एउटै जित्न नसक्ने के वल्र्डकप खेल्ने भनेर तम्सिनु ? बरु यिनिहरुको सट्टा जिम्बावेलाई चान्स देको भए अलेली रमाइलो त गराउँथे । त्यसै त पानी परेर खल्लो न खल्लो भएको वल्र्डकप अफगानको खुलित्त परेको खेलले फाँक हुन लागिसक्यो । बल्ल पानी रोकियो, अब राम्रो खेल हेर्न पाइयो भनेको त लुतुलुतु विकेट जाने । बलै पिच्छे इमरान बुढो कुद्याकुद्यै गर्न थालो रोप तिर । अफगानको बाउन्डरी त्यही राशिदकै इनिंगमा मात्र आयो होला । त्यो नि एकछिन मच्चियो अनि थचारियो । 


चित्त बुझाउने बाटो चैँ नेपाल गको भए झन फाँक भएर आउँथ्यो । अफगान त चाक मात्र थापिरको छ । नेपालले चाकमा डिपी थाप्न पथ्र्यो । 


जित्न नपाएर रुन आँटेको साउथ अफ्रिका मुसुक्क मुस्कायो । विचरा अफगान आफ्रनो चाक थाप्ने दिन कहिले सकिएला भनेर गन्दैछ । 


आज इन्डिया पाकिस्तानको गेम सहि हुनुपर्ने हो । युद्ध जस्तो गर्छन मुजीहरु । तर पानी परेन भने । पानी नै सबसे ठूलो भिलेन भैदिरा छ अहिले ।


Tuesday, February 20, 2018

Chelsea v Barcelona: Prediction, Line-ups and Stats

Tomorrow morning 1:30 Nepali Time. One of the most exciting and important match of Champions League round of 16 will be played in Stamford Bridge, north London, the home of Chelsea football club. Chelsea locking horns with Barcelona.