Showing posts with label #non-fiction. Show all posts
Showing posts with label #non-fiction. Show all posts

Monday, January 15, 2018

नर्सको आन्दोलन र जाजरकोट महामारी

केहि अघि फैलिएको भाइरल इन्फ़्लुएञ्जाका कारण मध्यपश्चिमको एक बिकट जिल्ला जाजरकोटमा कम्तिमा १३ को ज्यान गैसकेको छ. तर सरकार र स्वास्थ्य मन्त्रालयको तर्फबाट देखाउनु पर्ने गम्भीरता र टड्कारो कार्ययोजना अझै देख्न सकिएको छैन. जजारकोटमा यस अघि पनि थुप्रै बर्ष यस्तै सामान्य रोगका कारण बिरामीको मृत्यु हुने गरेको छ तर कुनै सटिक कदम चाल्दैन हाम्रो सरकार.





जिल्लाको जुनिचादेमा फैलिएको भाइरल इन्फ़्लुएञ्जा झन्डै २ साता बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन. यसका पछि केहि काराण छन्. कान्तिपुर पत्रिकाका अनुसार जनचेतनाको कमि, पोषणको कमि, स्वच्छ खानेपानीको अभाव, स्वास्थ्यकर्मीको अभाव जस्ता कारण प्रमुख छन्.
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार प्रकोप नियन्त्रण गर्न सबै हत्कनडाहरुको उपयोग गरिएको छ. तर पनि किन नियन्त्रण हुन सक्दैन प्रकोप? फेरी यो सामान्य किसिमको रोग हो. कुनै बिकराल वा औषधि पत्ता नलागेको रोग पनि होइन. तर प्रधानमन्त्री शेर बहादुर देउवालाई अजंगका माला लाउदै अनि माघीमा नाच्दै फुर्सत छैन. कसरि गम्भीर ढंगले काम हुन सक्छ र?
सामान्य रुघाखोकीका कारण मान्छेको ज्यान जानु भनेको हाम्रो सभ्यता माथिकै गम्भीर प्रश्न हो. एउटा कालो धब्बा हो. नागरिक समाजका बिभिना संस्थाहरुले सरकारलाई गम्भीर हुन आग्रह गर्दा पनि समस्या ज्युका त्यु छ. नागरिक समाज जाजरकोटका सदस्य राजेन्द्र बिक्रम शाहले सरकार जनताको दुखमा पुरै असम्बेदंशील भएको र एकरथी संवेदना नदेखेको आरोप लगाए. जुन सहि हो.
जाजरकोट जनस्वास्थ्यका प्रमुख राम बहादुर नेपालीले भने जिल्लाका ३ स्थानमा क्याम्प खडा गरेर बिरामीको उपचार गरिरहेको बताए.
 Details:

सरुवारोग नियन्त्रण महाशाखाका प्रमुख डा भिम आचार्यले भने - "हामीले ५ जना अति बिरामीको नमुना परिक्षण गर्दा १ जनामा मात्रै भाइरल इन्फ़्लुएञ्जा देखियो. भनेपछि यसलाई महामारी भन्न मिल्दैन."
स्वास्थ्य मंत्रालायामा त यसलाई सामान्य बिरामी भन्ने कि महामारी भन्ने भनेर बिबाद समाधान हुने समय लाग्ने देखियो. अब समाधान तिर जाजरकोट तिर यो संस्थाको ध्यान कैले जाला?
For details, please click






संगसंगै नर्सहरुको आन्दोलन पनि झनै कडा बन्दै गैरहेको छ. म्रिग्यौला प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएका नर्सहरुको पुनर्बहालीको माग राखेर नेपाल नर्सिङ्ग संग आन्दोलित छ. तर सरकारले यस बिषयमा पनि गम्भीर चासो दिएको छैन. नर्सहरुको असमान तलब प्रणालि पनि उनीहरुको मागमा परेको छ. हो पनि. १२/१४ खटेर, बिरामीको  नजिक रहेर सेवा दिएर पनि ८/१० हजार महिनाको कमाउदा उनीहरुको पनि जीवन चल्न गाह्रो पर्छ. यसै कारण नर्सहरु विदेशिने क्रम पनि अत्यधिक बढेको छ.  कान्ति बाल अस्पतालका झन्डै १० नर्सले एकैपटक जागिर छोडेको पनि यसै प्रसंगमा जोडिन पुग्छ.

आजलाई यति नै.

Please, comment and share! :)

Sunday, August 28, 2016

The Special One!



If you type ‘the special one’ in Google search box and hit Enter, you will get links about Jose Mourinho! Google is so clever that he knows who the special one in club football is. In fact, Mourinho, Portuguese by birth, he described himself as the special one in 2007 for the first time in Chelsea. After his first stint as the manager in the Blues, much water has been passed through Bagmati! ;) He again came back to Stamford Bridge and won a league title already. We will talk about him in little more detail now.

Saturday, January 26, 2013

Jamunkhadi Simsar and Zoo, Jhapa






Far Eastern Attraction
I was very happy to see a college notice that informed me that college will be closed for about one and a half month for Dashain, Tihar and Chhatha celebration.
On this long stay at home, I visited Jamunkhadi Simsar, which is located in Surunga VDC, nine KM west from Birtamode, Jhapa. Spread across ward numbers two and three of Surunga, Jamunkhadi occupies around 20 Bighas of land with many attractions. This place is a part of Jamunbari Community Jungle Consumer Committee.

Sunday, January 1, 2012

Nepali movie Acharya


When I first heard about the making of a movie on Bhajan Shiromani Bhakta Raj Acharya, I decided to watch this movie whenever it hits the screens. 'Acharya' that has already selected for Mumbai Movie Festival, despite some controversy regarding the identity of the movie, is something a moviegoer should not miss.